दुख व्यक्त

वि सं २०८१ असोज महिनाको १०, ११ र १२ गते
परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यका लगायत नेपाल भरि नै आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीमा हार्दिक श्रद्दान्जली व्यक्त गर्दै सम्बन्धित परिवारमा हार्दिक समवेदनाका साथै वेपत्ताको खोजी र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं…!

तीर्थ भटृराई
तथा
भुल्के पन्चकन्या मिडिया प्रालि तथा टेम्केदृष्टि परिवार
वुद्दनगर, काठमाडौं

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *