
यस टेम्के दृष्टि डटकमका एक शुभेच्छुक आभास अधिकारीको धरान उपमहानगरपालिका -१४, विजयपुर,सुनसरी निवासी एलिसा निरौलासंग
आज मिति २०८१ मंसिर ८ गते शनिवार भक्तपुरको कौशलटारमा भएको शुभविवाहको उपलक्ष्यमा वरवधु दुवैलाई
सफल दाम्पत्य जीवनको कामना सहित हार्दिक मंगलमय शुभकामना…!
तीर्थ भटृराई तथा
भुल्के पंचकन्या मिडिया प्रालि / टेम्के दृष्टि डटकम परिवार
वुद्दनगर, काठमाडौं