
नेपाल हस्तकला महासंघदारा नेपाल पर्यटन वोर्ड तथा चिनियाँ संस्थाहरु इसिटिए तथा ओएलइसीको सहयोगमा काठमाडौंको होटल एभरेष्टमा आज आयोजित नेपाल चीन संस्कृति तथा पर्यटन सम्मेलन- २०२४ ।
कार्यक्रममा संस्कृति तथा पर्यटन तथा हवाई उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमूख अतिथि हुनुहुन्थ्यो । सो अवसरमा चिनियाँ सहभागीहरुले नेपालको पर्यटन विकासका लागि अत्यन्त उपयोगी सुझावहरु दिनुभएको थियो ।